नेपालको मध्यपश्चिम स्थित बनगाड कुपिन्ड़े नगरपालिका ६ नं. प्रदेश अन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्बत शृंखला मध्यभागमा अबस्थित छ | पूर्वमा कुमाखमालिका तथा ढोरचौर गाउपलिका, पश्चिममा सुर्खेत जिल्ला, उतरमा जाजरकोट जिल्ला र दछिणमा शारदा नगरपलिका तथा कालिमाटी गाउपलिका छन् |करिब ३३८.२१ व .कि.मि .
वनगाड कुपिण्डे नगरपालिका नगरसभाको १९ औं अधिवेशन सम्पन्न भएको छ।
वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे चलचित्र पर्यटन महोत्सव २०८३ मिति २०८३ बैशाख १२ गते सम्पन्न।
वनगाड कुपिण्डे नगरपालिकाको १८ औं नगरसभा हिउँदे अधिवेसन मिति २०८२।११।३० गते सम्पन्न।
यस वनगाड कुपिण्डे नगरपालिकाको आ.व. २०८१/८२ को वार्षिक प्रगति समिक्षा तथा आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यन्वयनका लागि कार्ययोजना कार्यशाला आज मिति २०८२/०५/२० गते सम्पन्न