मुख्य समाचार
सेवाहरु
१. दर्ता चिठी
२. चलानी चिठी
१. नया विवरण हो भने जन्म दर्ता अथवा नागरिकताको फोटोकपी चाहिने |
२. पुरानो हो भने आइ. डी. कार्ड चाहिने टोकन सहित |
१. वडा को मुचुल्का
२. वडा सिफारिस
३. नेपाली नागरिकता
४ . व्यवसाय आफ्नो स्वामित्व मा छ भने परेन हैन भने घर भाडा सम्झौता
५ . पुरानो व्यवसाय छ भने घरेलु तथा उधोग तथा आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र
६. हस्तलिखित निबेदन
१. सम्बन्धित सम्वन्ध बिच्छेद हुन चाहने दुबैले विवाह दर्ता लिएर आउनुपर्ने |
२. सम्भव भए नागरिकता पनि लिएर आउनुपर्ने |
१. दुलाहा तथा दुलही दुबैको नागरिकता हुनुपर्ने
१. सम्भव भए सम्म बसाई सरि जाने सम्पूर्ण व्यक्तिको नागरिकता नभए जन्म दर्ता हुनु पर्ने
२. बसाई सरि आउनेले स्थानीय निकायमा आएको दर्ता गर्नु पर्ने त्यसको लागि बसाई सरि आउदाको प्रमाणित सिफारिस बुझाउनु पर्ने
१. मृतकको नागरिकताको फोटोकपी
२. मृतकको नागरिकता नभए सुचकको नागरिकताको फोटोकपी
बाबु र आमाको नागरिकताको फोटोकपी
