नव प्रमुख प्रशासकीय अधिकृत श्री हरि बहादुर खत्री ज्यु लाइ नगरपालिकामा स्वागत गरिदै
नया वर्ष २०७६ को सुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम
सल्यानको मुख्य पर्यटकीय स्थल कुपिण्डे दह
वनगाड कुपिण्डे नगरपालिकाको मुख्य आर्थिक केन्द्र, सल्लीबजार
नगरपालिकाको मुख्य प्रशासनिक भवन
स्वास्थ्य शिबिर संचालनमा नगरबासीको उल्लासमय सहभागिता
वनगाड खोलाको छेउमा अवस्थित त्रिभुवन जनता मा.वि.
पर्यटकीय सम्भावना बोकेको भेरी नदि
भावी होमस्टे सम्भावना तथा यस नगरको गाउले परिवेश
वनगाड कुपिण्डे नगरपालिकाको मुख्य पर्यटकीय स्थल तथा पुरात्वतिक सम्पतिहरु तपसिल छन् जसले यस नगरलाई सोभा बढाएको छ |
१. कुपिण्डे दह
२. निगालचुला लेक
३. चौर
४. बल्लजुरे लेक
५. तारुपरे सिद्ध गुफा
६. सिद्धेश्वोर गुफा
७. मैदु पोखरी
यस नगरपालिकाको पार्श्वचित्रमा सबै कुराहरु समेटिएकोले वनगाड बासीहरुले एक पटक अबस्य हेर्नुहोला |
कर्णाली प्रदेश पोर्टल: www.karnali.gov.np
LISA (स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन)
FRA (स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन)