मुख्य समाचार
आ.व. २०७७/७८ नीति, कार्यक्रम तथा नगरसभा हुने सम्बन्धमा
आ.व. २०७७/७८ नीति, कार्यक्रम तथा नगरसभा हुने सम्बन्धमा
आ.व. २०७७/७८ नीति, कार्यक्रम तथा नगरसभा हुने भएकोले आम बुवा,आमा, दिदि, बहिनि , दाजु भाइ तथा सम्पूर्ण नगरबासीहरुलाई
तपसिलका मिति, स्थान र समयमा उपस्थित हुनुहुन जानकारी गरिन्छ |
तपसिल
मिति : २०७७/०३/१० गते
स्थान : ग्रीन प्यालेस होटेल , समैला , सल्लीबजार , सल्यान
समय : ठिक १:३० बजे
धन्यबाद !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
वनगाड कुपिण्डे नगरपालिका , सल्यान