FAQs Complain Problems

व्यवसाय दर्ता सेवा

सेवा प्रकार:

लाग्ने समय: 
आधा घण्टा
जिम्मेवार अधिकारी: 
राजस्व प्रमुख
सेवा दिने कार्यालय: 
वनगाड कुपिन्ड़े नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
दर्ता शुल्क रु. ५०० र नबिकरण शुल्क रु. ३००
आवश्यक कागजातहरु: 

१. वडा को मुचुल्का
२. वडा सिफारिस
३. नेपाली नागरिकता
४ . व्यवसाय आफ्नो स्वामित्व मा छ भने परेन हैन भने घर भाडा सम्झौता
५ . पुरानो व्यवसाय छ भने घरेलु तथा उधोग तथा आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र
६. हस्तलिखित निबेदन

प्रक्रिया: 

१. सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिएर जाने
२. सबै कागजात लिएर प्रशासनिक कार्यालयको राजस्व शाखामा जाने
३ . परमाण पत्र लिएर आफ्नो नगरपालिकालाई सहयोग गरि देश सम्पन्न बनाउन अभियानमा सहभागी हुने

नमुना फाराम तथा अन्य: