FAQs Complain Problems

मृत्यु दर्ता सेवा

लाग्ने समय: 
आधा घण्टा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निसुल्क र ३५ दिन पछि रु. ५०
आवश्यक कागजातहरु: 

१. मृतकको नागरिकताको फोटोकपी
२. मृतकको नागरिकता नभए सुचकको नागरिकताको फोटोकपी

प्रक्रिया: 

१. सम्बन्धित सूचकले सूचना फारम भर्ने
२. प्रमाणपत्र स्थानीय पन्जिकाधिकारी तथा जिम्मेवार अन्य कर्मचारिबाट प्रमाणित गर्ने

नमुना फाराम तथा अन्य: