FAQs Complain Problems

दर्ता तथा चलानी सेवा

सेवा प्रकार:

लाग्ने समय: 
पाच मिनेट
जिम्मेवार अधिकारी: 
दर्ता तथा चलानी फाट अधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१. दर्ता चिठी
२. चलानी चिठी

प्रक्रिया: 

१. दर्ता गर्दा दर्ता किताबमा गर्नु पर्ने
२. चलानी गर्दा चलानी किताबमा गर्नु पर्ने
३. एक प्रति कार्यालको अभिलेखीकरण शाखामा जम्मा गर्नु पर्ने

नमुना फाराम तथा अन्य: