मुख्य समाचार
दर्ता तथा चलानी सेवा
सेवा प्रकार:
लाग्ने समय:
पाच मिनेट
जिम्मेवार अधिकारी:
दर्ता तथा चलानी फाट अधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१. दर्ता चिठी
२. चलानी चिठी
प्रक्रिया:
१. दर्ता गर्दा दर्ता किताबमा गर्नु पर्ने
२. चलानी गर्दा चलानी किताबमा गर्नु पर्ने
३. एक प्रति कार्यालको अभिलेखीकरण शाखामा जम्मा गर्नु पर्ने
नमुना फाराम तथा अन्य: