मुख्य समाचार
जन्म दर्ता सेवा
सेवा प्रकार:
लाग्ने समय: 
आधा घण्टा 
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी 
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
३५ दिन सम्म निसुल्क र ३५ दिन पछि रु. ५० 
आवश्यक कागजातहरु: 
बाबु र आमाको नागरिकताको फोटोकपी
प्रक्रिया: 
१. सम्बन्धित सूचकले सूचना फारम भर्ने
२. प्रमाणपत्र स्थानीय पन्जिकाधिकारी तथा जिम्मेवार अन्य कर्मचारीले प्रदान गर्ने
नमुना फाराम तथा अन्य: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        