FAQs Complain Problems

मौसमपिच्छे रंग बदल्ने वनगाड कुपिण्डे नगरपालिका सल्यान भित्र रहेको अद्भूत दह कुपिण्डे

Read More

नया वर्ष २०७६ को सुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम

Read More

सल्यानको मुख्य पर्यटकीय स्थल कुपिण्डे दह

Read More

वनगाड कुपिण्डे नगरपालिकाको मुख्य आर्थिक केन्द्र, सल्लीबजार

Read More

नगरपालिकाको मुख्य प्रशासनिक भवन

Read More

स्वास्थ्य शिबिर संचालनमा नगरबासीको उल्लासमय सहभागिता

Read More

वनगाड कुपिण्डे गरपालिकाकाे संक्षिप्त परिचय

वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको वश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृंखलाको मध्यभागमा अवस्थित छ। पूर्वमा कुमाख तथा सिद्धकुमाख गाँउपालिका पश्चिममा सुर्खेत जिल्ला, उत्तरमा जाजरकोट जिल्ला र दक्षिणमा शारदा नगरपालिका तथा कालिमाटी गाँउपालिका छन्। विश्व मानचित्रमा यसको अवस्थिति २८२०' ०'' उत्तरी आक्षांशदेखि २० ४०' ०'' उत्तरी आक्षांश र ८१५८' ०'' पूर्वी देशान्तर देखि ८२८' ३०'' पूर्वी देशान्तर सम्म छ। करीव ३३८२१ व.कि.मी. क्षेत्रफल रहेको यस नगरपालिका समुन्द्र सतहबाट ५५० मिटर देखि २३०० मिटर सम्मको उचाईमा रहेको छ। प्राकृति सम्पदा साँस्कृति विविधता भएको यस नगरपालिकामा अवस्थित कुपिण्डे दह मुख्य पर्यटकीय महत्वको स्थल हो।

मुख्य पर्यटकीय स्थलहरु

वनगाड कुपिण्डे नगरपालिकाको मुख्य पर्यटकीय स्थल तथा पुरात्वतिक सम्पतिहरु तपसिल छन् जसले यस नगरलाई सोभा बढाएको छ |

१. कुपिण्डे दह 

२. निगालचुला लेक 

३. चौर 

४. बल्लजुरे लेक 

५. तारुपरे सिद्ध गुफा 

६. सिद्धेश्वोर गुफा 

७. मैदु पोखरी 

नगर पार्श्वचित्र

यस नगरपालिकाको पार्श्वचित्रमा सबै कुराहरु समेटिएकोले वनगाड बासीहरुले  एक पटक अबस्य हेर्नुहोला | 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
फोन:
९८५७८२२२००
Email:
karnabbt@gmail.com
नगर उप प्रमुख
फोन:
९८६९८७६२८१
Email:
purushowtamacharya@gmail.com

प्रवक्ता

      

                                                                                                                                                                                                                                                                                 

कर्मचारीहरु

प्रमुख प्रशासकिय अधिकृत
फोन:
९८५७८४४५००
Email:
gmjagatbabu4@gmail.com
शिक्षा शाखा प्रमुख
फोन:
9848185846
Email:
crawat.987@gmail.com

हाम्रो फसबुक पेज

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- पाच मिनेट
जिम्मेवार अधिकारीः- दर्ता तथा चलानी फाट अधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. दर्ता चिठी
२. चलानी चिठी

सेवा प्रकारः- घटना दर्ता / सामाजिक सुरक्षा
सेवा समयः- आधा घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. नया विवरण हो भने जन्म दर्ता अथवा नागरिकताको फोटोकपी चाहिने |
२. पुरानो हो भने आइ. डी. कार्ड चाहिने टोकन सहित |

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- आधा घण्टा
जिम्मेवार अधिकारीः- राजस्व प्रमुख
सेवा दिने कार्यालयः- वनगाड कुपिन्ड़े नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- दर्ता शुल्क रु. ५०० र नबिकरण शुल्क रु. ३००
आवश्यक कागजातहरुः-

१. वडा को मुचुल्का
२. वडा सिफारिस
३. नेपाली नागरिकता
४ . व्यवसाय आफ्नो स्वामित्व मा छ भने परेन हैन भने घर भाडा सम्झौता
५ . पुरानो व्यवसाय छ भने घरेलु तथा उधोग तथा आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र
६. हस्तलिखित निबेदन

सेवा प्रकारः- घटना दर्ता / सामाजिक सुरक्षा
सेवा समयः- आधा घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निसुल्क र ३५ दिन पछि रु. ५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धित सम्वन्ध बिच्छेद हुन चाहने दुबैले विवाह दर्ता लिएर आउनुपर्ने |
२. सम्भव भए नागरिकता पनि लिएर आउनुपर्ने |

सेवा प्रकारः- घटना दर्ता / सामाजिक सुरक्षा
सेवा समयः- आधा घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निसुल्क र ३५ दिन पछि रु. ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा तथा दुलही दुबैको नागरिकता हुनुपर्ने

Pages

जानकारी तथा सामग्री

कर्णाली प्रदेश पोर्टल: www.karnali.gov.np 

 वनगाड पुपिण्डे नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
देवस्थल, सल्यान, कर्णाली प्रदेश, नेपाल
फोनः ०८८-४११०६०, ०८८-४११०६२