FAQs Complain Problems

मुख्य हेडलाइन

वनगाड कुपिण्डे नगरपालिकामा स्वागत छ |      जथाभावी रगतजन्य पदार्थ ,फोहोर नफाली तथा रुख बिरुवा नकाटी नगरपालिकालाई स्वस्थ बनाऊ  |       प्रत्येक विकास निर्माण काममा सक्रिय सहभागी बनौ |       हरेक काम कर्तब्य कानुन अनुसार गरौ र शु-शासनमा सहयोग गरौ |      प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सम्पन्न गर्न प्रत्येक वडाका वडाबासी सक्रिय बनौ |

 

मुख्य पर्यटकीय स्थलहरु

वनगाड कुपिण्डे नगरपालिकाको मुख्य पर्यटकीय स्थल तथा पुरात्वतिक सम्पतिहरु तपसिल छन् जसले यस नगरलाई सोभा बढाएको छ |

१. कुपिण्डे दह 

२. निगालचुला लेक 

३. चौर 

४. बल्लजुरे लेक 

५. तारुपरे सिद्ध गुफा 

६. सिद्धेश्वोर गुफा 

७. मैदु पोखरी 

८. भेरी नदि 

९. कृष्ण मन्दिर 

१०. सिद्ध गुफा 

यस्ता सम्पतिहरुको संरक्षण गरौ र राजस्वमा टेवा पुराउनु हामी सबैको कर्तब्य हो |

आर्थिक वर्ष: