मुख्य समाचार
जन्म दर्ता सेवा
सेवा प्रकार:
लाग्ने समय:
आधा घण्टा
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म निसुल्क र ३५ दिन पछि रु. ५०
आवश्यक कागजातहरु:
बाबु र आमाको नागरिकताको फोटोकपी
प्रक्रिया:
१. सम्बन्धित सूचकले सूचना फारम भर्ने
२. प्रमाणपत्र स्थानीय पन्जिकाधिकारी तथा जिम्मेवार अन्य कर्मचारीले प्रदान गर्ने
नमुना फाराम तथा अन्य: