FAQs Complain Problems

मुख्य हेडलाइन

वनगाड कुपिण्डे नगरपालिकामा स्वागत छ |      जथाभावी रगतजन्य पदार्थ ,फोहोर नफाली तथा रुख बिरुवा नकाटी नगरपालिकालाई स्वस्थ बनाऊ  |       प्रत्येक विकास निर्माण काममा सक्रिय सहभागी बनौ |       हरेक काम कर्तब्य कानुन अनुसार गरौ र शु-शासनमा सहयोग गरौ |      प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सम्पन्न गर्न प्रत्येक वडाका वडाबासी सक्रिय बनौ |

 

घटना दर्ता

अनलाइन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई-सराई तथा सम्बन्धविच्छेद ) नमुना फारम

स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न नगपालिका आउनु पर्नेछ| घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भनेअनुसा। गर्नुहोस्।