मुख्य समाचार
ज्येष्ठ नागरिक/ दलित बालबालिका / एकल महिला / अपाङ्ग भत्ता सेवा
सेवा प्रकार:
लाग्ने समय:
आधा घण्टा
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१. नया विवरण हो भने जन्म दर्ता अथवा नागरिकताको फोटोकपी चाहिने |
२. पुरानो हो भने आइ. डी. कार्ड चाहिने टोकन सहित |
प्रक्रिया:
१. सेवा ग्राहीले निबेदन दिनु पर्ने हुन्छ
२. सम्बन्धित सूचकले सूचना फारम भर्ने
३. प्रमाण पत्र स्थानीय पन्जिकाधिकारी तथा जिम्मेवार अन्य कर्मचारी बाट हुने
४. सेवा ग्राहीले सजिलै भत्ता लिने सक्ने