FAQs Complain Problems

बसाई सराई दर्ता सेवा

लाग्ने समय: 
आधा घण्टा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निसुल्क र ३५ दिन पछि रु. ५०
आवश्यक कागजातहरु: 

१. सम्भव भए सम्म बसाई सरि जाने सम्पूर्ण व्यक्तिको नागरिकता नभए जन्म दर्ता हुनु पर्ने
२. बसाई सरि आउनेले स्थानीय निकायमा आएको दर्ता गर्नु पर्ने त्यसको लागि बसाई सरि आउदाको प्रमाणित सिफारिस बुझाउनु पर्ने

प्रक्रिया: 

१. सम्बन्धित सूचकले सूचना फारम भर्ने |
२. प्रमाण पत्र स्थानीय पन्जिकाधिकारी तथा जिम्मेवार अन्य कर्मचारी बाट प्रमाणित हुने |

नमुना फाराम तथा अन्य: